con


स्थानिय निकायको चुनाव २०७४ मा गल्कोट महानगरपालिकामा मत गणना भैरहदा, नेपाली कांग्रेसले अग्रता हासिल गरेको छ ।

हाल सम्म चार वडा १,२,३,४ को मत गणना सकिएको छ र, १ मा एमाले-जनमोर्चाको संयुक्त प्यानलले जितेको छ भने बाकि सबै २,३,४, वडामा नेपाली कांग्रेसले आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

All updates at https://ourgalkot.com/election